कर्मनिष्ठ
[वि.]
१.
काम
मा
आत्मविश्वास
का
साथ
लगनशील
भई
लाग्ने
;
कर्मठ
।
२. नियमबमोजिम
धार्मिक
अनुष्ठान
गर्ने।