कट्टरता

[ना.]

कट्टरको स्वभाव; कट्टर हुनुको विशेषता

[ना.]

कट्टर स्वभाव; कट्टर हुने क्रिया वा प्रक्रिया