कचौरो
[ना.]
भोजन
का सामग्रीमध्ये
दाल
,
तरकारी
आदि
हाल्न
प्रयोग
गरिने
स्टिल
वा
काँस
को
सानो
भाँडो
;
बटुको
;
डबको
।