कचौडी

[ना.]

भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी; रोटीको एक प्रकार; कचौरी