गृह · शब्दकोश

कचिया

[ना.]

करौँतीका जस्ता दाँत भएको खर, धान आदि रेटेर काट्ने हँसिया; आँसी।

⟵ फेरि सूचीमा जानुहोस्