चिचिन्डो वा लामो घिरौँलाजस्तो काँक्राको जातको प्रायः गर्मी समयमा बालुवा भएको चिसमिरो जमिनमा फल्ने फल; लम्काँक्री।