गृह · शब्दकोश

चिचिन्डो

[ना.]

बोक्रामा सेता वा काला धर्सा भएका घिरौँलाभन्दा अझ लामो फल हुने एक लहरो र तरकारीका रूपमा खाइने त्यसको फल।

⟵ फेरि सूचीमा जानुहोस्