गृह · शब्दकोश
१. पञ्चगौडका प्रकारमध्ये एक प्रकार।
२. विन्ध्याचल पर्वतको उत्तरी भागमा बस्ने सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र औत्कल गरी ब्राह्मणका पाँच वर्गमध्ये एक वर्ग।
⟵ फेरि सूचीमा जानुहोस्