गृह · शब्दकोश

औघड

[वि.]

१. अघोरी; फोहोरी स्वाभावको।

२. मनमौजी; अपशकुन।

[ना.]

१. क्रिवि.

२. साधु; मांसाहारी प्रवृत्तिका साधुविशेष।

⟵ फेरि सूचीमा जानुहोस्