गृह · शब्दकोश

अघोरी

[वि.]

१. अघोरपन्थी।

२. जे पायो उही खाने।

३. ज्यादै फोहोरी।

[ना.]

कालो जादु गर्न जानेको व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्