गृह · शब्दकोश
१. अर्को वस्तुसँग छुट्ट्याउन नसकिने गरी मुछिएको; राम्ररी मिसिएको।
२. भित्र फिँजिएको; अन्तर्व्याप्त।
३. यन्त्र वा हातद्वारा बुनिएको; एकअर्कासँग गाँसिएको।
४. सबैतिर फिँजिएको; विस्तृत।
⟵ फेरि सूचीमा जानुहोस्