ऐँसेलु

[ना.]

पातला काँडाबाक्लो झुस हुने पोथ्रामा फल्ने, वैशाख जेठतिर पाक्ने गुलियो स्वादको नरम फल।