एकाधिपति

[ना.]

१. कुनै कार्य वा गतिविधिमा पूर्ण अधिकार भएको व्यक्ति

२. देश वा कुनै संस्थामा पूर्ण आधिपत्य भएको व्यक्ति