गृह · शब्दकोश
१. कोही नभएको सुनसान ठाउँ; एकान्त स्थान; निर्जन स्थल।
२. एकान्त; सुनसान।
सन्नाटा; सुनसान;चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहेको।
⟵ फेरि सूचीमा जानुहोस्