उपेन्द्रवज्रा

[ना.]

जगण, तगण, जगणदुई गुरु भएको प्रत्येक पाउमा एघार अक्षर हुने वार्णिक छन्द