उपहासयोग्य

[वि.]

१. हँस्सी गर्न सुहाउँदो

२. हाँस्न लायक;प्रहसनयोग्य।

३. १ उपहासको पात्रता भएको; उपहास गर्न सुहाउँदो; खिल्ली उडाउन सकिने।