गृह · शब्दकोश

उदासीनता

[ना.]

१. उदासीन हुनुको अवस्था; विरक्ति।

२. तटस्थता; मध्यस्थता; निर्लिप्तता।

३. दिग्दारी; खिन्नता।

⟵ फेरि सूचीमा जानुहोस्