गृह · शब्दकोश
१. मनलाई प्रेरित भाव; भित्री प्रेरणा।
२. शिक्षणप्रति विद्यार्थीको उत्सुकता सृजना गर्ने र उद्देश्यपूर्तिमा त्यसलाई अखण्डित बनाउने प्रक्रिया; अभिप्रेरणा।
⟵ फेरि सूचीमा जानुहोस्