खर्चालु

[वि.]

आवश्यकताभन्दा बढी पैसा आदि खर्च गर्ने; धेरै खर्च गर्ने बानी भएको; खर्ची