उच्चाट

[ना.]

१. तन्त्रका छ अभिचार कर्ममध्ये एक।

२. तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति

३. लगातार एउटै काममा लाग्दा हुने दिकदारी; विरक्ति; नरमाइलोपना; उराठ

४. लुछ्ने वा उखेल्ने काम