आस्तिक

[वि.]

१. ईश्वरवादी

२. परलोकको अस्तित्व मान्ने; परलोकमा आस्था राख्ने।

३. वेद, ईश्वर, पूर्वजन्म, परलोक र परजन्म आदिमा विश्वास राख्ने।