गृह · शब्दकोश

आश्रयहीन

[वि.]

१. आश्रय वा आधार नभएको; आड तथा भरोसा नपाएको।

२. बेसहारा; निःसहाय। अनाश्रित; निराधार; निरालम्ब; सुकुमवासी।

⟵ फेरि सूचीमा जानुहोस्