गृह · शब्दकोश

निराधार

[वि.]

१. आधार नभएको; आश्रयहीन।

२. विनाप्रमाणको; प्रमाणबाट सिद्ध नहुने।

३. सहारा नभएको; असहाय।

⟵ फेरि सूचीमा जानुहोस्