गृह · शब्दकोश

आवारा

[वि.]

१. घरगृहस्थीको ठेगाना नभएको; निस्फिक्री।

२. विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला। २ घर, परिवार र समाजको कुनै परबाह नगर्ने; अलमस्त।

⟵ फेरि सूचीमा जानुहोस्