गृह · शब्दकोश

आरसी

[ना.]

१. देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली।

२. प्राचीनकालको धातुको ऐना; आर्सी।

⟵ फेरि सूचीमा जानुहोस्