गृह · शब्दकोश

आभरण

[ना.]

१. पालनपोषण; भरणपोषण।

२. शरीरमा लगाउने गहना; आभूषण।

⟵ फेरि सूचीमा जानुहोस्