गृह · शब्दकोश
१. अकस्मात् आइलाग्दा वा जाइलाग्दाको किसिमले।
२. कुनै वस्तु अकस्मात् र छिटो बढ्दाको किसिमले।
३. लेदो वा तरल वस्तु अकस्मात् पोखिँदाको किसिमले।
४. हे. हुत्त।
⟵ फेरि सूचीमा जानुहोस्