गृह · शब्दकोश

आइरन

[ना.]

१. कोइला वा विद्युत्‌शक्तिले तताएर धोएका कपडा सम्म्याउने, मिलाउने फलामे साधन; इस्त्री; इस्तिरी।

२. फलाम।

⟵ फेरि सूचीमा जानुहोस्