इस्तिरी

[ना.]

धोएका कपडा सम्म्याउने वा मिलाउने फलामे साधन; इस्त्री (आइरन)।