गृह · शब्दकोश
१. आँठा धेरै भएको।
२. आँठा वा मुठा पारेको; चुल्ठैचुल्ठा बनेको।
१. अन्तिम व्यथा।
२. प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो।
३. लठुवा।
⟵ फेरि सूचीमा जानुहोस्