गृह · शब्दकोश

आँट्नु

[सक्रि.]

१. उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; कामको चेष्टा गर्नु।

२. कामको आरम्भ गर्नु; थाल्नु।

३. साहस गर्नु; हिम्मत गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्