गृह · शब्दकोश

अस्थिपञ्जर

[ना.]

१. दुब्लाएर हाड मात्र बाँकी रहेको शरीरको अवस्था।

२. हाडैहाडको शरीरको पिँजरा; अस्थिमय शरीरको आकार; कङ्काल।

⟵ फेरि सूचीमा जानुहोस्