अष्टपर्ण

[वि.]

१. अष्टदल; आठओटा पत्र भएको कमल वा त्यसको आकारको वस्तु

२. आठओटा पात भएको।