अल्लारे
[वि.]
१.
आलोकाँचो
अवस्था
को।
२.
बेकाम
मा
यताउति
हिँडिरहने;
जथाभाबी
भौँतारिने;
अल्लड
।
३.
मस्त
जवान
।