गृह · शब्दकोश

दिग्भ्रम

[ना.]

१. अन्योल।

२. दिशा छुट्याउने सम्बन्धमा हुने भ्रम; दिशा पत्ता लाग्न नसक्ने अवस्था वा स्थिति।

३. बाटो भुलाइ; दिशाभ्रम।

⟵ फेरि सूचीमा जानुहोस्