गृह · शब्दकोश

अर्माली

[ना.]

घरभन्दा बाहिर पिँडी वा पेटीमा घामपानीबाट बचावटका निमित्त हालेको सानो छानो; सानो छत; पाली।

⟵ फेरि सूचीमा जानुहोस्