गृह · शब्दकोश

अर्ना

[वि.]

१. जङ्गली राँगो।

२. बेसरी मोटाएको पशु; बराँठ।

३. बेसरी मोटाएको (मानिस, पशु आदि)।

⟵ फेरि सूचीमा जानुहोस्