गृह · शब्दकोश

अर्थवान्

[वि.]

१. अर्थ भएको; अभिप्रायले युक्त; अर्थपूर्ण; सार्थक।

२. धनवान्।

⟵ फेरि सूचीमा जानुहोस्