अब्दुल

[ना.]

बादशाह अकबरका दरबारका नौजना प्रसिद्ध व्यक्ति वा नवरत्नमध्ये एक (भगवान्‌दास, मानसिंह, फैजी, अबुल फज्ल, अब्दुर्रहीम खानखाना, टोडरमल, अब्दुल, कादिर्, बदायुनी, वीरबलतानसेन)।

[ना.]

मुसलमानको एक थर।