गृह · शब्दकोश

वीरबल

[ना.]

१. ज्यादै चतुर, चलाख व्यक्ति।

२. भारतको मुगल सम्राट् अकबरको सबभन्दा होसियार एक मन्त्री।

३. वीरको बल; बहादुरी।

⟵ फेरि सूचीमा जानुहोस्