अबेला

[ना.]

१. अबेर; ढिलो; बेला सकिएपछि।

२. अनुपयुक्त समय; बेमौका; कुबेला