बेमौका

[ना.]

मौका नपरेको बेला; खराब समय; कुबेला; असमय