गृह · शब्दकोश

अनुपयुक्त

[वि.]

१. अनुचित।

२. अपात्र।

३. अयोग्य।

४. काम नलाग्ने।

५. नचाहिँदो; उपयुक्त नभएको।

६. नसुहाउँदो।

⟵ फेरि सूचीमा जानुहोस्