अपहत्ते

[ना.]

१. जानाजानी आफ्नो ज्यान गुमाउने काम; आत्महत्या; आत्मघात

२. दया वा सहयोग पाउने आशाले आफैलाई कष्टपूर्ण स्थितिमा पार्ने काम