गृह · शब्दकोश

अन्जाम

[ना.]

१. कामको परिणाम; फल; नतिजा।

२. परिणाम वा असरको पूर्व अनुमान; अन्दाज।

⟵ फेरि सूचीमा जानुहोस्