१. औपचारिक नभएको; तोकिएको विधि, रीत नपुर्याई गरिएको।
२. नियमअनुसार नभएको; आफूखुसी (समाचार; चिठीपत्र इ.)।
३. पहिले योजना नगरी आयोजन गरिएको।