गृह · शब्दकोश

अध्यात्मवाद

[ना.]

१. अन्तिम सत्य परमात्मा नै हो र सांसारिक विषयवस्तु चाहिँ झुटा र भ्रमपूर्ण हुन् भनी मान्ने मत।

२. आत्मा र परमात्माका गुण, स्वरूप र तिनको पारस्परिक सम्बन्धको विवेचन गरिने विद्या।

⟵ फेरि सूचीमा जानुहोस्