गृह · शब्दकोश

अधीरता

[ना.]

१. अस्थिरता; चञ्चलता।

२. धैर्यको अभाव; अधैर्य।

[ना.]

१. उत्सुकता; व्यग्रता; आतुरता।

२. चञ्चलता; चञ्चल हुनाको भाव वा अवस्था;असहिष्णुता;चुलबुल्याइँ।

⟵ फेरि सूचीमा जानुहोस्