गृह · शब्दकोश

अधिवास

[ना.]

१. एक ठाउँबाट अर्को ठाउँमा सर्ने काम; बसाइँ सराइ।

२. बास्ना आउने पदार्थ; अत्तर।

३. राम्ररी बस्ने वा रहने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्