अधपिल्टो

[वि.]

१. कनिका, चामल, मकै आदि अन्नको आधा फग्ल्याँटो; खँडेउली

२. आधा काम भएको।

३. आधा टुक्रा पारिएको।